WELCOME Hotel Golden Galaxy

Hotel Golden Galaxy

गोल्डेन ग्यालेक्सी होटलमा यहाँहरूलाई स्वागत छ! हामी हजुरको बसाईलाई आरामदायी र अविस्मरणीय बनाउन सेवाहरू प्रदान गर्दछौँ

ABOUT Hotel Golden Galaxy

स्वागत छ! भव्यता, आराम र शान्तिको एउटा सुन्दर छहारी — गोल्डेन ग्यालेक्सी होटल

गोल्डेन ग्यालेक्सी होटलमा यहाँहरूलाई स्वागत छ! हामी हजुरको बसाईलाई आरामदायी र अविस्मरणीय बनाउन यी सेवाहरू प्रदान गर्दछौँ:

10+

YEARS OF

EXPERIENCE

POPULAR Services

तपाईंको सेवा, हाम्रो प्रतिबद्धता! आजै आफ्नो कोठा बुक गर्नुहोस्।

Deluxe Room

सफा र सुन्दर कोठाहरू: पूर्ण रूपमा सफा, शान्त र स्वच्छ वातावरण।फ्री हाई-स्पीड वाई-फाई र २४सै घण्टा पानीको राम्रो व्यवस्था छ।

Room No: (101,207,208) Attached non AC, King size bed inner room: Rs. 1099

Room No: (209, 211) Attached Non AC, King Size bed with outside window: Rs. 1299

Room No: (102, 103, 105) Attached AC, King size bed: Rs. 1599

500 sq.ft

Bed : 1

Luxurious Suite

अट्याच्ड ट्वाइलेटसहितका ट्विन सेयरिङ कोठाहरू: साथी वा परिवारसँग बस्नका लागि आधुनिक शौचालय जोडिएका सुविधायुक्त कोठाहरू।

Room No. 104 (Twin Bed attached AC): Rs. 2499

Room No. 210 (Non AC Attached twin Bed): Rs. 2099

1200 sq.ft

Bed : 2

पार्किङ सुविधाहरू

sq.ft

3 cars

5% Discount On Your First Booking
OUR FEATURES

Golden Galaxy Hotel- “where comfort meet Authentic Nepali Hospitality”

कम बजेटमा पूर्ण सरसफाइ र आवश्यक सबै सुविधाहरू। व्यापारिक भ्रमण वा छोटो बसाईका लागि यो कोठा धेरै पाहुनाहरूको रोजाइमा पर्छ।



Restaurant & Bar

पारिवारिक रेस्टुरेन्ट र बार: स्वादिष्ट स्थानीय तथा विदेशी परिकारका साथै गुणस्तरीय पेय पदार्थको स्वाद लिनुहोस्।

Parking

सवारी साधन सुरक्षित रूपमा राख्नका लागि पर्याप्त र खुला पार्किङको व्यवस्था।

रुम सर्भिस:

चौबीसै घण्टा रुम सर्भिस: हजुरको सेवा र सहजताका लागि हाम्रा कर्मचारीहरू सधैं तत्पर।फ्री हाई-स्पीड वाई-फाई र २४सै घण्टा पानीको राम्रो व्यवस्था छ।

लक्जरी र आरामदायी आवास:

अत्याधुनिक सुविधायुक्त कोठाहरू, प्राइभेट बाल्कनी र मनमोहक दृश्य

NEWS & BLOGS

होटल गोल्डेन ग्यालेक्सी, इटहरी (Hotel Golden Galaxy, Itahari)

CALL TO ACTION

Get 5% Discount On Your First Room Booking..